स्वागतम्! नेपालमा विकाससंग सम्वन्धित वकीलको खोजीमा हुनुहुन्छ भने ठिक ठाउँमा आइपुग्नुभएको छ।
मेरो रूचिविशेषका निम्न विषयहरू छन्ः-: * करार, संझौता र खरीद ब्यवस्थापन
* रोजगारी र श्रमिक सम्वन्ध
* कम्पनी, गैरसरकारी संस्था, प्रतिष्ठान आदिको स्थापना, सञ्चालन र ब्यवस्थापन
* लैंगिक न्याय सम्वन्धी विषयहरू
* अध्यागमन कानून (भिसा, पासपोर्ट, श्रम स्वीकृति)
* परियोजना प्रस्ताव निर्माण र स्वीकृति प्रकृया,
* जनसम्पपर्क र सञ्चार व्यवस्थापन
* नेपाली-अंग्रेजीमा कागजात अनुवाद
* कर कानून
कहिलेकाहीँ, केही लेखहरू पनि लेख्ने र प्रकाशित गर्ने गर्दछु। प्रायः मेरा लेखहरू नेपाली वा अंग्रेजी भाषामा हुने गर्दछन्।
स्व-घोषणाः यो वेबसाइट सूचनाको प्रयोजनको लागि मात्र प्रकाशित गरिएको हो। अतः यहाँ राखिएका जानकारीहरूलाई कानूनी राय परामर्शको रूपमा वा विज्ञापनको रूपमा नलिनुहोला! धन्यवाद!